युवा संघको बैठक स्थगित

काठमाडौं । नेकपा (एमाले) निकट युवा संघ नेपालको केन्द्रीय समितिको बैठक स्थगन भएको छ । आजदेखि शुरु हुने भनिएको बैठक प्रदेश नं २ मा हुने स्थानीय तहको निर्वाचनका कारण स्थगन गरिएको संघका अध्यक्ष राजीव पहारीले जानकारी दिनुभयो । आजदेखि दुई दिनसम्म नवाँै महाधिवेशनको तयारीका लागि संघले केन्द्रीय कमिटी बैठकको आयोजना गरेको थियो । बैठकले विधान … Continue reading युवा संघको बैठक स्थगित